काठमाण्डाैं,असार ५ गते।प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा अाेली चिनकाे भ्रमणमा गएपछि उतिवेलाका एमालेका तिन जना नेताले कार्यवाहककाे जिम्मेवारी पाएका छन।एमाले र माअाेवादी मिलेर नेकपा बनेपनि अाेली चिन जादा पुर्वमाअाेवादी नेता मध्ये कसैले पनि कार्यावाहककाे जिम्मेवारी पाएनन।अाेली चिन जादा रक्षामन्त्री इश्वर पाेखरेलले कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मा पाएका छन।यता,नेकपामा भने माधव नेपालले कार्यवाहककाे अध्यक्षकाे जिम्मा पाएका छन।तर उनि भन्दा पहिला अर्का अध्यक्ष प्रचण्ड छन,तर उनलाइ याे जिम्मेवारी दिइएकाे छैन।यसकाे मतलब अब प्रचण्ड नेकपामा तेस्राे नम्वरमा झरेका छन।यता पार्टी ससदीय दलमा भने सुवास नेम्वाङले कार्यवाहक नेताकाे जिम्मेवारी पाएका छन।अाेली १० गते नेपाल फर्कनेछनl