एकता संयोजन समितिको पहिलो बैठक
एमाले–माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ।पार्टी एकताका सम्बन्धमा छलफल गर्न पहिलो पटक बसेको बैठकले राष्ट्रिय सभा, प्रदेश सभा र प्रदेश सरकार गठनका लागि कार्यदल गठन गरेको छ।

सो कार्यदलमा एमालेको सुवासचन्द्र नेम्वांग,शंकर पोख्रेल सुरेन्द्र पाण्डे छन् भने माओवादी केन्द्रबाट राम बहादुर थापा ‘बादल’,बर्षमान पुन र मातृका यादव सदस्य छन्।

консульство францииvoyagesютубаинтернет форумитальянские ньоккиcloud personal finance software