फौजदारी अभियोग लाग्दासमेत सांसद निलम्बन नहुने नयाँ व्यवस्थासहितको प्रतिनिधिसभा नियमावली संसद बैठकले पारित गरेको छ ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलबाहेक सबै सांसदको सहमतिमा नियमाजली पारित भएको हो । आजको नागरिक दैनिकमा खबर छ ।