काठमाण्डाैं,जेठ २३ गते । पार्टीकाे हरेक तहमा एक तिहाइ महिलाकाे प्रतिनिधित्व संविधानमा ब्यवस्था गरेपनि संविधानकाे याे ब्यवस्था लत्याैउदै निर्वाचन अायाेगले नेकपा दल दर्ता गरेकाे छ।वुधवार अचानक दल दर्ता भएकाे अायाेगले जनाएकाे छ।तर एमाले र माअाेवादी मिलेर बनेकाे नेकपामा महिलाकाे एक तिहाइ प्रतिनिधित्व भने छैन।

संविधान लत्याउँदै नेकपा निर्वाचन अायाेगमा दर्ता,इला शर्माले हस्ताक्षर गरिननमहिलाकाे एक तिहाइ प्रतिनिधित्व हुनुपर्छ भन्ने माग लिएर गएका नेकपाका महिलालाइ प्रधानमन्त्री केपी अाेलीले मंगलवार खुव गाली गरेका थिए।यसकाे भाेलिपल्ट नै दल दर्ता भएकाे छ र नेकपाका महिलाले यसमा सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन।तर,महिला नेताले यसमा केही पनि नवाेलेपनि निर्वाचन अायाेगकी अायुक्त इला शर्माले भने संविधान मिचेर दल दर्ता गर्ने पत्रमा हस्ताक्षर गर्न नसक्ने भनेर विमति राखेकि छिन।उनले यसमा हस्ताक्षर गरेकी छैनन।तर अायाेगले भने दल दर्ता भएकाे जनाएकाे छ।