काठमाण्डाैं,जेठ २२ गते । जुन १२ मा सिंगापुरमा अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र उत्तर काेरियाली राष्ट्रपति किम जाेङ उन विच हुने वार्तामा सुरक्षा भने नेपाली सुरक्षाकर्मीले दिने भएका छन।
सिंगापुरमा ट्रम्प र किमकाे सुरक्षा नेपालीले सुरक्षाकर्मीले गर्ने सिंगापुरमा रहेका नेपाली तर गाेर्खा सैनिकमा भर्ती भएका नेपालीले यसमा दुइ ठुला नेता वार्तामा वस्ने स्थलकाे सुरक्षा दिने भएका छन।उक्त दिन सिंगापुर गाेर्खा प्रहरीले सुरक्षा दिने कुरा अहिले निकै ठुलाे चर्चाकाे विषय बनेकाे छ।गाेर्खालीले करिव २ सय बर्ष देखि सिंगापुरमा सुरक्षा दिदै अाएका छन।नेपालसंगकाे युद्धमा पराजित वेलायतले गाेर्खालीलाइ यसपछि सेनामा भर्ती लिएकाे हाे ।तर वेलायतले छाडेपछि सिंगापुरले गाेर्खा सैनिकलाइ भने यथावत राखेकाे छ।