विद्यालय हिँडेका बालबालिका सोमबार अचानक फर्काईए  । कोही बाटैबाट, कोहि स्कुला पुगेर । 

बेला बेला दुःख दिने शैक्षिक हडताल अचानक थाहा दिईयो, जसले लाखौँ बालबालिका प्रभावित बेन । 

निजी विद्यालयले गरेको शुल्कबृद्धिलगायत मुद्धालाई लिएर साना आठ विद्यार्थी संगठनले निजीमा पठनपाठन रोकेका हुन् । 

यसले देशभरका ६ हजवार विद्यालयका करिव २० लाख बालबालिकाको पढाई विग्रियो । 

धेरैजसो अनावश्यक दुःख पाए । 

विद्यार्थी ओसार्ने गाडी चलेन, पुर्वसुचना नहुँदा पैदलै गएका विद्यार्थी पढ्न पाएनन्, घर फर्कन बाध्य भए ।, आजको कान्तिपुरमा यो खबर छ ।