सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ बमोजिम २०७१ माघ २७ गते बसेको मन्त्रिपरिषद बैठकले ५ सदस्यीय आयोग गठन गरेको थियो ।

आगामी माघसम्म काईअवधि रहेको आयोगको म्याद पटक पटक गरी दुई पटक थपिसकिएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।