काठमाण्डाैं, ।अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र उत्तर काेरियाली राष्ट्रपति किम जाेङ उन विच १२ जुनमा नै भेट हुने भएकाे छ।यसअघि भेटकाे लागि अन्तिम तयारी भइरहदा अमेरिकी राष्ट्रपति ट्रम्पले १२ जुनकाे वार्ता नहुने पत्र किमलाइ एक तर्फी रूपमा लेखेका थिए।तर यसपछि वार्ता सफल बनाउन…
ट्रम्प र किम विच १२ जुनमा नै सिंगापुरमा भेट हुने निश्चित !

 उत्तर काेरियाली नेता अमेरिका भ्रमणमा नै गएका थिए र त्यहा दुइ पक्षीय वार्तालाप भएकाे थियाे।यसपछि अब याे भेट सिंगापुर पहिला निर्धारण गरेकेा मितिमा नै हुने निश्चित भएकाे छ।ह्वाइट हाउसमा शुक्रबार ट्रम्प र किम जोङ उननिकट जनरल किम योङ चोलबीच भेटवार्ता भएपछि सिंगापुरमा १२ जुनमै भेटवार्ता गर्ने तय भएको हो ।