अाेली सरकारकाे स्वास्थ्य राज्यमन्त्री रहेकी पदमा अर्याल अचानक धरापमा परेकी छिन।स्वास्थ्य मन्त्रालयमा रहेर नया जाेशका साथ काम गर्दै गरेकी अर्याललाइ हटाइने भएकाे छ।उनकाे ठाउमा संघीय समाजवादी फाेरमका अध्यक्ष उपेन्द्र यादव स्वास्थय मन्त्री भएपछि उनकाे पद रहन्छ वा जान्छ भन्ने नया जिज्ञासा पैदा भएकाे छ। तर स्वयम मन्त्री अर्यालले भने अाफुलाइ हटाउन लागिएकाे समेत चाल पाइनन।एकै पटक फाेरम संग कुरा मिलेकाे र स्वास्थ्य मन्त्रालयकाे जिम्मा दिन लागेकाे उनले सामाजिक सञ्जाल मार्फत चाल पाइन ।उनी अब नया जिम्मेवारी पाउनेमा अाशावादी छिन। तर कुन र कस्ताे भन्ने कुरा न उनलाइ थाह न कसैले उनलाइ भनेकाे नै छ।