काठमाडौं  २४ पुस – पश्चिम नेपालको भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह भारत पुगेका छन् । भारतको उत्तर प्रदेश पुगेर उनले त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच सोमबार बिहान लखनउमा भेटघाट भएको हो ।

उत्तर प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता भएको कुरा जानकारी नगराईए पनि भेटको फोटो सामाजिक सञ्जालमा शेयर गर्दै योगीले लखनउस्थित सरकारी निवासमा नेपालका पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहसँग भेट गरेर दोसल्ला ओढाएर कुम्भको लोगो प्रदान गरिएको उल्लेख गरेका छन् ।

 प्रतिक्रिया दिनुहोस् ।

америке образованиестрейд комблогабюджетный горнолыжный курортраскрутка сайта бесплатно самостоятельно