नेकपाले यसअघि समर्थन पदेशसभाको आईतबार बसेको दोस्रो अधिवेशनको पहिलो बैठकबाट फिर्ता लिएको हो । 

संीय समाजवादी फोरम नेपाल नेतृत्वको सरकारलाई छुट्टाछुट्टै रुप्मा तत्कालीन एमाले र माओवादी केन्द्रले समर्थन गरेका थिए । 

एमाले र माओवादी दुवै मिलेर बनेको नेकपा प्रदेशसमा पहिलो दलको हैसियतमा पुगेको छ ।, आजको नागरिकमा यो खबर छ ।