प्रदेश नम्वर २मा नेकपाले मधेशी सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे छ।संघीय समाजवादी फाेरम र राजपा विच संयुक्त रूपमा चलिरहेकाे सरकारलाइ तत्कालिन एमाले र माअाेवादीले समर्थन दिएका थिए।कांग्रेस भने विपक्षामा छ।तर अाइतवार एमाले र माअाेवादी मिलेर बनेकाे नेकपाले फाेरम नेतृत्वमा वनेकाे संयुक्त सरकार लाइ दिएकाे समर्थन फिर्ता लिएकाे छ।केन्द्रीय सरकारमा मधेशी दललाइ पनि ल्याउन गरेकाे कसरत सकारात्मक नभएपछि अाइतवार अाेली नेतृत्वकाे नेकपाले समर्थन फिर्ता लिएकाे हाे।यसले २ नम्वर प्रदेशकाे सरकार संकटमा परेकाे छ ।