फलामले फलामलाई काट्छ भन्ने उखान  जस्तै ,झापाकै नेता केपी अाेलीले सरकारकाे वागडाेर दाेस्राे पटक सम्हालेकाे सय दिनमा झापाकै अर्का चर्चित युवा नेता विश्वप्रकाश शर्माले अाेलीकाे कामकाे समिक्षा गरेका छन।अास्था र विश्वासले फरक फरक राजनीतिक दलमा भएपनि यी दुवैले मेचीकाे पानी खाएका छन।एक सुपर झापालीकाे काम र अर्का सुपर झापालीकाे समिक्षा बडा गजबकाे छ।कांग्रेसका प्रवक्ता समेत रहेका युवा नेता शर्माले अाेलीका सरकार दस गल्ती अाैंल्याएका छन।उनले वुँदागत रूपमा हुन नसकेका कामकाे वारेमा वाेलेका छन,जुन यसप्रकार छ।