ट्राफिक प्रहरी अन्यत्रका खुला सडकमाझैं सिट्ठी फुक्दै गरेका भेटिन्छन् । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छ ।

सवारी चाप हुने मन्त्रालय र आसपासका अन्य निकायको सवारी व्यवस्थापनका नियमित रुपमा ट्राफिक खट्न थालेका हुन् ।