काठमाण्डाैं,जेठ १० गते।सरकारले जेल सजाय भाेगिरहेका वालकृष्ण ढुंगललाइ छाडने तयारी गरेपछि यसका विरूद्धमा सर्वाेच्च अदालतमा रिट परेकाे छ।विहिवार बरिष्ठ अधिवक्ता दिने त्रिपाठीले रिट हालेका हुन।यसकाे वारेमा शुक्रवार सुनुवाइ हुनेछ।सरकारले गणतन्त्र दिवसकाे दिन ढुंगललाइ रिहाइ गर्ने तयारी गरेकाे छ।