पुर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता शेरवहादुर देउवाले संसदमा वाेल्ने भनेपछि वुधवार विहानभर वालुवाटारमा खैलावैला मच्चियाे।सरकारले नीति तथा कार्यक्रम ल्याएकाे र यसमा विपक्षी दलका नेताले राेष्ट्रममा उभिएर वाेल्ने भनेपछि वालुवाटारमा देउवाले बाेल्छन वाेल्दैनन वा के वाेल्छन भन्ने तिव्र जिज्ञासा रहयाे।कतिसम्म भने स्वयम प्रधानमन्त्री केपी अाेलीलाइ याे विषय ठुलाे जिज्ञासाकाे विषय भयाे।उनले यसपछि कुरा के हा भनेर पत्ता लगाउन पुर्वसभामुख तथा अाफनाे विश्वासपात्र सुवास नेम्वाङलाइ लगाए।नेम्वाङले कांग्रेस नेता डा मिनेन्द्र रिजाललाइ फाेन गरेर देउवा वाेल्ने हुन कि हाेइनन भनेर जिज्ञासा राखे।रिजालले वाेल्ने हाे भनेर जवाफ दिएपछि फेरि नेम्वाङले साेधे-साच्चै वाेल्ने हाे ? हाे भने प्रधानमन्त्री पनि देउवाकाे सम्वाेधन सुन्न अाउनु हुन्छ भने।नभन्दै देउवा संसदमा वाेले र याे सम्वाेधन सुन्न प्रधानमन्त्री अाेली संसदमा उपस्थित भए।