प्रधानमन्त्री केपी अाेली एक महिनापछि चीन भ्रमणमा जाने भएका छन।उनी असार ५ गते चीन जाने भएका छन। प्रधानमन्त्री अाेलीकाे चीन भ्रमणकाे तयारी तिव्र रूपमा भएकाे छ।तर भ्रमणकाे तालिका भने पुर्ण रूपमा तयारी भइसकेकाे छैन।उनी करिव एक साता चीनमा रहने बताइएकाे छ।यसअघि अाेली बाेअाअाे फाेरम र सिचुवान सम्मेलन छुटाएका थिए भने त्यहा नेपालकाे कुनै किसिमकाे प्रतिनिधित्व भएकाे थिएन।