रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको केन्द्र विवाद सर्वोच्च अदालतसम्म पुग्यो ।

आजको नागरिकमा यो खबर छ, सर्वोच्चले उक्त गाउँपालिकाको केन्द्र साबिकको सम्रृतुमै कायम गर्यो ।

सर्वोच्चलको आदेश अटेर गर्दै जनप्रतिनिधिले आरनेटाबाट गाउँपालिकाको प्रशासनिक काम सञ्चालन गरिरहेका छन् ।

सुर्खेतको सिम्ता गाउँपालिकाले बजेडी चौरबाट राकममा केन्द्र सोर्न निर्णय गरेपछि त्यसविरुद्ध उच्च अदालतमा मुद्धा पर्यो ।

संघीय सरकारले अस्थायी रुपमा तोकेको केन्द्र पायक नपर्ने भन्दै गत माघमा गाउँसभाको दुईतिहाई बहुमतले राकममा केन्द्र सार्ने निर्णय गरेको थियो ।