ुएकीकृत पार्टीको पहिलो बैठक गोकर्ण रिसोर्टमा बस्ने छु, बालुवाटारमा जारी एकता संयोजन समितिको बैठकमा रहेका एमाले नेता कृष्णगोपाल श्रेष्ठले पत्रकारसँग भने। आज बेलुकै राष्ट्रिय सभागृहमा पार्टी एकताको घोषणा हुँदैछ। त्यसअघि दुवै पार्टीको बैठक बसेर पार्टी विघटन गर्ने कार्यक्रम छ।