कलाकार करिश्मा मानन्धर अहिले दस कक्षा पढदैछिन।उमेरमा स्कुल पढन नपाएकी करिश्माले पढने धाेकाे वल्ल पुरा गर्दैछिन।उनी मैतीदेवीमा रहेकाे त्रिवेणी पब्लिक स्कुलमा पढदैछिन।नेपाली चलचित्र उधाेगकी सफल कलाकार करिश्माकाे छाेरी नै अहिले उच्च शिक्षा लिइरहेकी छिन तर अाफनाे पढने हुटहुटी मेटनकाे लागि उनी स्वयम भने माध्यामिक शिक्षा लिइरहेकीछिन।भर्खर उनकाे स्कुल ड्रेस लगाएकाे तस्वीर सार्वजनिक भएकाे छ।अरू स्कुले नानी जस्तै उनी पनि स्कुलका ट्रयाक सुटमा देखिन्छिन र निकै हर्षित देखिन्छन ।