कैलालीको धनगढी – ४ स्थित अज्ञात समुहद्वारा महिमा चर्चमा बम बिष्फोट भएको छ ।

presar kukar bom-tapaikokhabarप्रेसर कुकर बम रहेको प्रहरीले जनाएको छ । बिष्फोटबाट चर्चको दराज, झ्याल ढोकामा क्षति पुगेको छ । कसले बम प्रहार गर्यो भन्ने कुरा थाहा हुन सकेको छैन ।

अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।