जनकपुर बैशाख २८


भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीभारतीय प्रधानमन्त्री नरेन्द्र माेदी

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एयर इन्डियाको एटिआर ७२–६०० विमानबाट जनकपुर अवतरण गरेका छन्।

उनी सवार अढाई वर्ष पुरानो विमान अहिले जनकपुर विमानस्थलमा अवतरण गरेकाे छ। भारतीय प्रधानमन्त्री माेदीसँगै विमानमा उनका सुरक्षा सल्लाहकार अजित डाेभल पनि जनकपुर अाेर्लिएका छन्।

(विकसित हुँदै गरेकाे स्टाेरी)