प्रधानमन्त्री केपी अाेलीले अस्थिरतामा रमाउन चाहने भनेर टिवट गरेपछि अाक्राेशित भएकाे माअाेवादी नेतृत्व र अाेलीविच अाज गम्भीर छलफल भएकाे छ।अाेलीले मंगलवार अचानक कडा टिवट गरेर हुदै गरेकाे माअाेवादी एकतामा तरंग ल्याउने काम गरेका थिए।तर वुधवार विहान वालुवाटारमा दुइ नेताविच गम्भीर छलफल भयाे।माअाेवादी अध्यक्ष प्रचण्डकाे निजि वेवसाइटका अनुसार टिवटले ल्याएकाे हंगामाकाे बारेमा बहश भएकाे छ।र,यसमा गमभीर बहशपछि वातावरण शान्त र सामान्य पार्ने काम भएकाे कुरा उल्लेख गरिएकाे छ।