काठमाडाैँ । माओवादी मन्त्रीले अहिलेको सरकारमा मात्र  होइन अगाडीका सरकारमा पनि राम्रा काम गरेको र सरकारको साख जोगाएर सर्बबिजितै छ । यसै क्रममा सार्वजानिक यातायातमा हुँदै आएको सिन्डिकेट हटाउन सफल भएपछि सरकार फलफूल तथा तरकारी बजारको सिन्डिकेट हटाउन लागि परेको छ । समाचारका अनुसार तरकारी बजारको सिन्डिकेट हटाउन सरकारले घोषणा गरेको छ । सरकारले कृषि, पशुपन्छी, भूमि व्यवस्था तथा सहकारी क्षेत्र रूपान्तरणको मार्गचित्र २०७५ मार्फत तरकारी तथा फदफूल बजारमा कायम गरिएको सिन्डिकेट अन्त्यको प्रतिबद्धता जनाएको हो ।

योसँगै सरकारले फलफूल तथा तरकारी बजारका बिचैलिया हटाउने प्रतिबद्धतासमेत जनाएको छ । कृषि, भूमि व्यवस्था तथा सहरकारीमन्त्री चक्रपाणि खनालले आइतबार मार्गचित्र प्रस्तुत गर्दै फलफूल तथा तरकारी बजारमा हुँदै आएको सिन्डिकेट हटाउन तरकारी बजारमा रहेको विभिन्न बिचैलिया प्रस्थिापन गरिने प्रतिबद्धता जनाइएकाे छ । यसरी गर्ने दुबै मन्त्रीमा माओवादी मन्त्री भएको सबैलाई जानकारी छ।