पक्राउ पुर्जी जारी गरेपनि उनी पक्राउ भने नहुने भएका छन् । सिलवाल यतिवेला मलेसियामा छन् ।

एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित ‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेशियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन मलेसियाको राजधानी क्वालालम्पुर पुगेका हुन् । उनी एयर एशियाको नियमित उडानबाट सोमबार साँझ मलेसिया गएका हुन्।

प्रहरी स्रोतले भने पक्राउ हुने डरले कार्यक्रमको वहाना बनाएर सिलवाल मलेसिया उडेका हुन‍् ।

ссылки естественные купитьраскруткаdantist.xyzшенгенВолодимир Шведfree nude live cam