काठमाडौं , २३ बैशाख – प्रहरी प्रधान कार्यालयले ७९ जना एसपीहरुको सरुवा गरेको छ ।जेठ महिनादेखिको तलब भत्ता हाल सरुवा भएको ठाउँबाट खानेगरी एसपीहरुको सरुवा भएको हो ।

प्रहरी स्रोतका अनुसार पर्सामा रेवती ढकाल, काभ्रेमा चन्द्रकुबेर खापुङ, चितवनमा सुशील राठौर, भक्तपुरमा हिमालय श्रेष्ठ, काभ्रेमा रविराज खड्का, तनहुमा सिद्दीबिक्रम शाह, कास्कीमा ओम राना र बारामा मिरा चौधरीको सरुवा भएको छ ।

कैलालीका एसपी अर्जुन चन्द ठकुरी केन्द्रीय कार्यालयमा सरुवा भएका छन् । अख्तियारका एसपी उमाप्रसाद चतुरदेवीलाई सुर्खेत पठाइएको छ । हेर्नुुस सुचिसहितः