काठमाण्डाैं, राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महताे जनकपुरकाे सडक सफाइमा अाफै लागि परेका छन।२८ गते माेदी अाउने दिन सडक र चाेक सफा हाेस भनेर उनी अन्य केही नेता सहित जनकपुरमा सडक सफाइमा लागेका हुन।तर उनकाे तस्वीर सार्वजनिक भएपछि भने यसकाे सकारात्मक भन्दा नकारात्मक पक्षकाे बारेमा बढी बहश भइरहेकेा छ।भारतीय प्रधानमन्त्री माेदी नेपाल अाउदा महताे अाफै किन सडक सफाइमा पुगे ?

साच्चै सकारात्मक सन्देश दिनकाे लागि वा भारतभक्त कहलिनकाे लागि ? उनलाइ जनकपुरबाट भारतीय सदभावकै कारण जिताइएकाे भनेर चर्चा चलिरहेकाे बेलामा उनी सडक सफाइ नै जुटेकाे देखेपछि भने मानिसहरू अचम्भत भएका छन।