काठमाण्डाैं, शेरवहादुर देउवालाइ लम्पसारवादी भनेर खराे टिप्पणी गरेका केपी अाेलीले देउवाले सिधै लगानी गर्न राेक लगाएकाे भारतीय लगानी खुला गरेका छन।भारतले ५ कराेड सम्म सिधा लगानी गर्न पाउनुपर्ने माग राखेकाे थियाे।याे सम्झाैता देउवाकाे पालमा सकिएकाे थियाे र उनले यसलाइ राेकेका थिए।तर,अाेलीले भने यसलाइ अनुमाेदन गर्ने तयारी गरेका छन।अब भारतले सिधा साना लगानी अर्न्तगत सिधै ५ कराेड रूपैया सम्म लगानी गर्न सक्नेछन।यसअघि याे काम सुर्यवहादुर थापा र वावुराम भटटराइले गरेका थिए।