प्रदेश प्रमुख चयनका विषयमा प्रधानमन्त्रीसँग प्रचण्डको छलफल  

अग्निज्वाला डटकम काठमाडौं पुस १८

प्रदेश प्रमुख, राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ बीच छलफल हुने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केहीबेरमै बालुवाटार पुग्दैछन्।

आजै विहान सम्पन्न कांग्रेसका बरिष्ठ नेताहरुको बैठकले प्रदेश प्रमुख, राष्ट्रिय सभा निर्वाचनका सम्बन्धमा राष्ट्रिय मान्यताप्राप्त दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो।

कांग्रेसका शीर्ष नेताहरुको बैठकले एमाले, माओवादी केन्द्र, राजपा र फोरमसँग छलफल गरेपछि मात्र प्रदेश प्रमुख चयन गर्ने निर्णय गरेको थियो।


        प्रतिकृया दिनुहोस

маркетинговой аудитреклама в гуглмодуль 1с магазин интернетиталиюкисти для тонаpersonal finance record keeping software