चक्रपथमा माेनाेरेल बनाइदिने प्रस्ताव चिनिया कम्पनीले नेपाललाइ गरेकाे छ।चक्रपथकाे कुल लम्वाइ २७ किलाेमिटरमा पुल निर्माण गरेर यसमाथि रेल चलाउने प्रस्ताव चिनले गरेकाे हाे।चिनकाे सिसिअारसी नाम गरेकाे कम्पनीले रेल बनाउने प्रस्ताव गरेपनि नेपालले यसवारेमा केही वाेलिसकेकाे छैन।यसकाे लागि कति रकम लाग्ने भन्ने तय भइसकेकाे छैन।संसारका धेरै शहरमा यस्ताे माेनाेरेल चलेका छन।नजिककाे मलेसियामा समेत माेनाेरेल क्वालाम्वपुर शहरमा शानदारढंगले चलिरहेकाे छ।दुइ बर्षमा याे रेल मार्ग बनाइसक्ने चीनिया कम्पनीकाे प्रस्ताव छ।चक्रपथ अहिले चिनले नै विस्तार गरिरहेकाे छ।