काङ्ग्रेस केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य गगन थापाले गणतन्त्रपछि कांग्रेसले २६सय दिन र कम्युनिष्टले ३४सय  दिन शासन गरेकाे भन्दै अपजशकाे भागीदार  कम्युनिष्ट नै हुनुपर्ने बताए ।साथै उनले एमाले पार्टी नभइ विशाल कम्पनी भएकाे भनाइ राखेका छन । उनले एमालेमा कार्यकर्ता नरहेकाे भन्दै त्यहा शेयरहाेल्डर रहेकाे बताएका छन।साथै उनीहरूकै नक्कल गरेर कांग्रेसले संगठन पनि बनाउन नसकेकाे,मास वेस्ड पार्टीकाे चरित्र पनि गुमाएकाे अाराेप लगाएका छन।