अाफैले निषेधित क्षेत्र घाेषणा गरेकाे स्थानमा सवारी साधन लैजाद पर्यटन मन्त्री रवीन्द्र अधिकारी अहिले लाजले भुतुक्कै भएका छन। उर्जाशील युवाकाे परिचय बनाइरहेका अधिकारीले पशुपति मन्दिर परिसरमा सवारी निषेध गरेका थिए।तर उनी अाफै गाडी चढेर गए र अहिले यसकाे खुव अालाेचना भइरहेकाे छ।यसपछि उनकाे सचिवालयले विज्ञप्ति निकालेर अब यस्ताे नगर्ने जनाएकाे छ।पानी परिरहेकाेले गाडी चढेर गएकाे बताउदै अधिकारीकाे सचिवालयले यस्ताे गल्ती नदाेहाेरयाउने बताएका हुन।