माअाेवादी अध्यक्ष प्रचण्डले माअाेवादी विरूद्ध एमालेलाइ भडकाइएकाे बताएका छन। पार्टी एकता संयाेजन समितिले संयुक्त रूपमा अायाेजना गरेकाे कार्यक्रममा अध्यक्ष प्रचण्डले माअाेवादी सानाे पार्टी हाे, उसकाे के भुमिका छ र ? त्याे संग किन मिल्न परयाे र ? भनेर एमालेलाइ अाफुरूद्ध भडकाइएकाे समेत बताएका छन।उनले एमाले नेता माधव नेपालले पार्टि एकताकाे लागि वाधा अवराेध सिर्जना गरेकाे भनेर गुनासाे गरेका समेत बताउन भ्याए।अध्यक्ष दाहालले मानिसहरूलाइ पार्टी एकता हाेला भनेर विश्वास नभएकाे भन्दै एकै पटक चुनावी गठवन्धन मार्फत अघि बढेकाे भन्दै बहशमा मात्र केन्द्रित भएकाे भए पार्टि एकतामा वाधा पुग्ने बताए।उनले पार्टी एकता छिटै हुने पनि बताए।