भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी नेपाल अाउने भएका छन।उनी वैशाख २८ गते नेपाल अाउन लागेका हुन।भारतीय सञ्चार माध्याम हिन्दुस्थान टाइम्सका अनुसार माेदी नेपाल मे ११ मा नेपाल अाउन लागेका हुन।तर यसवारेमा भारतीय विदेश मन्त्रालय र नेपालकाे परराष्ट्र मन्त्रालयकाे अहिलेसम्म मुख खाेलेका छैनन।

प्रधानमन्त्री चयन भएलगत्तै प्रधानमन्त्री केपी अाेली भारत भ्रमणमा गएका थिए।उनले भारतीय प्रधानमन्त्रीलाइ नेपाल भ्रमणकाे निम्ताे दिएका थिए।