प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० तोला सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

Arreste_Tapaikokhabarदुबई एयरको FZ 8017 नम्बरको उडानबाट नेपाल आएका H 980315   नं‍ को राहदानी वाहक भारतीय नागरिक रहमान सरफराजले जुत्तामा लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा ६० तोला सुनसहित पक्राउ गरेको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।