काठमाडौं -प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारी विद्यालयमा भर्ना गर्ने अभियानको उद्घाटन गरेका छन् ।trelochan-tapaikokhabar-jpgमुख्यमन्त्री भट्टले बुधबार आफ्नै छोरी पुष्पालाई धनगढीको उत्तर बेहडीमा रहेको सामूदायिक विद्यालय राष्ट्रिय माध्यमिक विद्यालयमा भर्ना गरेर विद्यालय भर्ना अभियानको उद्घाटन गरेका हुन् ।

पत्नी दुर्गासहितलाई लिएर मुख्यमन्त्री भट्ट छोरीलाई आफ्नो सरकारी निवास सरकारी विद्यालयमा भर्ना गर्न राष्ट्रिय माविमा पुगेका हुन् । पुष्पा कक्षा ८ मा भर्ना भएकी छिन् ।

छोरीको भर्नासंगै विद्यालयका तर्फबाट नयाँ पाठ्यपुस्तक समेत हस्तान्तरण गरे ।