दुइ वाम एमाले र माअाेवादी मिल्ने कुरा हुने वित्तिकै माअाेवादीबाट अलग भएका गाेपाल किरातीले एमालेकाे सन्दर्भमा कडा प्रतिक्रिया दिएका छन।उनले एमालेलाइ पशुपतिकाे बादर भनेका छन।राजधानीमा एक टेलिभिजनलाइ अर्न्तवार्ता दिदै उनले नसुध्रने र विकास पनि नहुने बादरकाे संज्ञा दिएका छन।

उनले प्रचण्डले पनि कम्युनिष्टकाे खाेल मात्र अाेढेकाे तर क्रान्तिकारी धार पुर्णत त्यागेकाे भनेका छन।डा वावुराम र प्रचण्ड दुवैकाे लक्षय संविधान र पुजिवाद ल्याउनु मात्र रहेकाे भन्दै उनले पुजिवाद अाएपछि वावुरामले कम्युनिष्ट त्यागेकाे तर प्रचण्डले अझै कम्युनिष्टकाे खाेल अाेढिरहेकाे बताएका छन।

उनले प्रचण्ड भन्दा बाबुराम इमान्दार रहेकाे बताए।उनले  एमाले माअाेवादी एकतामा पनि नया खुलासा गरेका छन।उनले भने-एकता पछि पनि अाेलीले ५ बर्ष नै प्रधानमन्त्री खाने र २ बर्षपछि एमाले अध्यक्ष माधव नेपाललाइ बनाउने अान्तरिक सहमति छ।याे थाह पाएपछि प्रचण्डले 50/50 भनेर वार्गेनिङ गरेका हुन।