इन्डियन प्रिमियर लिग (आइपिएल) को जारी सिजनमा मुम्बई इन्डियन्सले पहिलो जित दर्ता गरेको छ । मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४६ रनले हराउँदै मुम्बईले चौथो खेलमा पहिलो जित दर्ता गराएको हो ।