दश वर्ष कमको सजायमा जमानतमै मुद्धा लड्न मिल्ने

काठमाडौं, ५ वैशाख – फौजदारी कसुरमा दोषी ठहर भएर दश वर्षभन्दा कम कैद सजाय पाएका व्यक्तिले जमानतमै बसेर मुद्धा दोहोर्याउन तथा पुनरावलोकन निवेदनको सुनुवाइमा सहभागि हुन पाउन भएका छन् ।

मुलुकी ऐन अदालती बन्दोबस्त (अ.ब.) १९४ को व्याख्या गर्दै सर्वाेच्च अदालतको पुनरावेदनसँगै दोहोर्याई पाँऊ तथा पुनरावलोकनमा धरौटी तथा जमानतको सुविधा दिने व्याख्या गरेको हो । आजको गोरखापत्रमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *