संविधानको परिकल्पनाः हरेक प्रदेशको आफ्नै प्रहरी

काठमाडौं,५ बैशाख– संविधान अनुसार हरेक प्रदेशका आफ्नै प्रहरी राख्न र केन्द्रसंग समन्वय गर्ने गरी पुनसंरचनाको सुझाव दिन गृह मन्त्रालयले १२ फागुन २०७२ मै पुर्वप्रहरी महानिरीक्षक कवेरसिंह रानाको संयोजकत्वमा एक कार्यदल बढाएको थियो ।

करिब बर्ष दिनको अध्ययनपछि कार्यदलले १० साउन २०७३ मा गृह मन्त्रालयमा प्रतिवेदन पेस गरेको थियो । डेढवर्ष वितिसक्दा पनि गृहले संघीय प्रहरी ऐनको मस्यौदासम्म बनाउन सकेको छैन । आजको नयाँ पत्रिकामा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *