सरकारले भारतबाट आयातित चिनीले नेपाली कृषक मर्कामा परेको भन्दै भन्सार शुल्क दोबर बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भारतबाट आयातित चिनीले नेपाली कृषक मर्कामा परेको भन्दै भन्सार शुल्क दोबर बनाउने निर्णय गरेको  हो ।