बिप्लप कार्यकर्ताको भारतीय कन्सुलर कार्यालयमा बम विस्फोट

विराटनगरस्थित भारतीय कन्सुलरको कार्यालयमा सोमबार  शक्तिशाली बम विस्फोट गराएको छ ।

सोमबार राति भारतीय कार्यालयलाई लक्षित गरेर बम विस्फोट गराएको प्रत्यक्षदर्शीले जनाएका छन् । प्रहरीले जनाए अनुसार मानवीय क्षति भएको छैन ।

बिस्फोटको जिम्मेवारी कसैले लिएको छैन । यद्यपि बम विस्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गराएको हुन सक्ने उच्च सुरक्षा स्रोतको भनाइ छ । प्रहरीले दिएकाे जानकारीअनुसार बम विस्फाेटपछि कार्यालयकाे पर्खाल भत्किएकाे छ ।

 सो कार्यालय हटाउन विभिन्न कम्युनिष्ट पार्टीहरूले लामो समयदेखि माग गर्दै आएका थिए ।

free live sex cam

Leave a Reply

Your email address will not be published. Required fields are marked *