अल्झिएका परियोजनाबारे चीनसँग छलफल गर्छु’

काठमाडौं, ४ वैशाख – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग सम्झौता भएर पनि अघि बढ्न नसकेका परियोजनाबारे चिनियाँ पक्षसँग कुरा गरिने बताएका छन् । पूर्वसम्झौता र सहमतिअनुसारका कतिपय परियोजना छनोटबारे छलफल चलिरहेको पनि उनको भनाइ छ ।

चीन भ्रमणमा जानुअघि सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले चीनले उपलब्ध गराउने सहयोगबारे आन्तरिक छलफल भइरहेको जानकारी दिए ।

केपी ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा गरिएका कतिपय समझदारीले मूर्तरूप पाउन नसकेको अवस्थामा ज्ञवाली चीन जान लागेका हुन् । आजको कान्तिपुरमा खबर छ ।

как пополнить вайбер

Leave a Reply

Your email address will not be published. Required fields are marked *