जनयुद्धको अन्त्यको बेला शान्तिबार्ता लगतै प्रचण्डले    स्वटजरल्याण्ड भर्मण गरि आफुले देशलाइ स्वटजरल्याण्ड बनाउने बतााएका थिए ।

अहिले आयर ओलिले चुनाव पहिले मात्र हाेइन,चुनावपछि पनि प्रधानमन्त्री भैसके पछि पनि  केपी अाेली र उनलाइ मजवुद साथ दिइरहेका प्रचण्डले नेपाललाइ सिंगापुर वा स्वटजरल्याण् बनाउने बारम्वार बताइरहेका छन।उसै पनि नेपाल र स्विटजरल्याण्ड उस्तै देश हुन भनिन्छ।हुनपनि नेपाल पनि भुपरिवेष्ठित र युराेपकाे सुन्दर देश स्विटजरल्याण्ड पनि भुपरिवेष्ठित।भारतका तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरू विदा भयाे कि स्विटजरल्याण्ड जान्थे-विदा मनाउन।

के यसाे भए नेपाल पनि स्विटजरल्याण्ड वन्न सक्छ ? प्रकृतिले त नेपाललाइ साथ दिएकै छ।यसैकाे लागि प्रधानमन्त्री अाेली रारा ताल पुगेर सम्वाेधन पनि गरे।नेपालमा जति ताल छन त्याे भन्दा धेरै गुणा बढी र राम्रा ताल स्विटजरल्याण्डमा छन।

८२लाख जनसन्ख्या भएको स्विजरल्याण्ड नेपाल भन्दा तेब्बर सानो देश हो ! १००% बिजुलीबाट चल्ने ५,३२३किमी रेल छ।  ६१२ वटा टनेल छ। बार्षिक करीब ५४ करोड मनिसले यात्रा गर्छन र ७४ वटा रेल्वे कम्पनी छन ! स्विस पर्यटनको आधार रेल्वे हो र प्रती ब्यक्ती आय रु ८५लाख पुगेकोछ ! नेपाल पनि त्यस्तै हुन सक्छ ? हाम्रो पनि कामना नेपाल बनोश हामी बनौ।

seo оптимизация и продвижение