नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको सोमवार बसेको बैठकले मूल्य बृद्धि गर्ने निर्णय गरेको हो । निगमले पेट्रोल प्रतिलिटर एक रुपैयाँ मूल्य बढाएको छ ।

त्यस्तै डिजेल र मट्टतिेलमा २/२ रुपैयाँ मूल्य बढाएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर एक सय ६ र डिजेल र मट्टीतेल ८७/८७ रुपैयाँ पुगेको छ ।негабаритные грузы