बालकुमारी पौडल, जसले १०८ वर्षको उमेरमा नयाँ वर्ष २०७५ को मिर्मिरे हुन नपाउँदै यो संसार छाडेर जानुभयो । तर चर्चा थिएन उहाँको संचार माध्यममा ।
कारण धेरै होलान् उहाँको चर्चा नहुनुमा । तर उहाँ देशकै सबैभन्दा ज्येष्ठ नागरिक हुन् भन्ने टोलछिमेकमा चर्चा हुन्थ्यो । तर आधिकारिक पुष्टि गर्ने कुनै आधार थिएन, स्थानीय तहदेखि गाउँमा गन्येमान्नेले चासो दिएनन् ।
अन्ततः बालकुमारीको निधन भयो । अझै पनि उहाँको आयुलाई लिएर चर्चा छैन । उहाँ सम्भवतः देशकै सबैभन्दा ज्येष्ठ नागरिक हुनुपर्ने अनुमान छ ।  

шенгенская виза в смоленске цены