औषधि नहुँदा गरिब मारमा

बाजुरा, ३ चैत – बाजुरा जिल्लाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । औषधि अभाव भएपछि बिरामी भने निजी क्लिनिकबाट औषधि चर्काे मूलयमा किन्न बाध्य छन् ।

स्वास्थ्य कार्यालयमा ७० प्रकारका औषधि निःशुल्क पाइने प्रावधान भए पनि त्यस्ता औषधि स्वास्थ्य संस्थामा उपलब्ध नभएको बिरामीको गुनासो छ ।

बडिमालिका नगरपालिका ३ कस् तुलादेवी खड्काले स्वास्थ्य संस्थामा निःशुल्क पाइने भनिएका औषधि २५ सय रुपैयाँभन्दा बढी तिरेर नजिी मेडिकलबाट किनेको गुनासो गरिन् । आजको अन्नपूर्णमा खबर छ ।

повысить поведенческие факторы

Leave a Reply

Your email address will not be published. Required fields are marked *