स्वच्छिक अबकाश स्थगनको असर कर्मचारीवृत्तमा

काठमाडौं,२ बैशाख–  कर्मचारीलाई स्वच्छिक अवकाशको व्यवस्था स्थगन भएपछि कर्मचारीतन्त्र अहिले आक्रोशित भएको पाइएको छ । अवकाश रोज्ने तीन सचिवसहित ९ हजार ६५६ कर्मचारीमध्ये अधिकांशले अहिले काम छोडिसकेको स्रोतले बताएको छ । उनीहरुले सरकारलाई गर्ने सबैखालको बरबुझारथ समेत गरिसकेको छन् । आजको हिमालय टाइम्समा खबर छ ।

товарі из китаягазовые пружины купить в киеве

Leave a Reply

Your email address will not be published. Required fields are marked *