प्रधानमन्त्रीकै अघि ढलेका वडा अध्यक्ष उठेनन्

काठमाडौं,२ बैशाख– रारा–कर्णाली पर्यटन वर्ष–२०७४ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडा  अध्यक्षको शनिवार प्रधानमन्त्रीकै अघि ढलेर मुत्यु भएको छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका ७ का वडा  अध्यक्ष कालीबहादुर घर्तीको कार्यक्रम चलिरहेकै वेला मृत्युभएको हो । ६० वर्षीय घर्ती महोत्सवमा सहभागी हुन दुई दिन हिँडेर रारा आएका थिए ।

स्थानीय निर्वाचनमा उनी नेकपा एमालेबाट निर्वाचित भएका हुन् । कार्यक्रम स्थलमा ढलेका उनको उपचारकालागि लैजादै गर्दा बाटोमा नै मृत्युभएको थियो । आजको हिमालय टाइम्समा खबर छ ।

битрикс биржанасос на воду

Leave a Reply

Your email address will not be published. Required fields are marked *